You are viewing the translated version of (नियम १० को उपनियम (१) सँग सम्बन्धित).
अनुसूची–१
(नियम १० को उपनियम (१) सँग सम्बन्धित)
श्रीमान् …………………………….. ज्यू,
………………………. महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/गाउँ विकास समिति ।
विषयः– फोहरमैला व्यवस्थापन गर्न अनुमती पाऊँ ।
……………………………………………………. स्थायी/अस्थायी ठेगाना भएको म/हामी …………………………………. यस महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका /गाउँ विकास समितिको …………….. क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्न चाहेकोले देहायको विवरण खोली उक्त क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्न फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा १३ को उपदफा (३) र फोहरमैला व्यवस्थापन नियमावली, २०७० को नियम १० को उपनियम (१) बमोजिम अनुमतिपत्र पाउन यो निवेदन पेश गरेको छु ।
विवरणः
१. फोहरमैला व्यवस्थापन गर्न आवश्यक पर्ने आर्थिक स्रोत, जनशक्ति, संकलन तथा ढुवानी साधन र कार्य अनुभवको विवरण,
२. फोहरमैला व्यवस्थापन गर्न चाहेको क्षेत्र,
३. फोहरमैला व्यवस्थापन गर्न आवश्यक पर्ने जग्गाको व्यवस्था,
४. फोहरमैला व्यवस्थापन गर्ने तरिका एवं विधि,
५. फोहरमैला व्यवस्थापन सम्बन्धी योजना,
६. फोहरमैला व्यवस्थापनमा प्रयोग गर्ने प्रविधि,
७. कर चुक्ता गरेको प्रमाणपत्र,
८. संस्था÷फर्म÷कम्पनी नविकरण ।
निवेदक
हस्ताक्षरः
नामथरः
ठेगानाः
मितिः